Friday, July 9, 2010

एमाले अंचल कमिटी सदस्य छवी कार्कीको हत्या

उदयपुर २५ असार । अज्ञात समुहले सगरमाथाका एमाले अन्चल कमीटी सदस्य छवी कार्कीको हत्या गरेको छ । गएराती ओखलढुङ्गाको निसंङ्खु गावीस स्थित आफ्नै घरमा बसीरहेका बेला अज्ञात नकावधारी समुहले वहाँमाथी आक्रमण गरेको पारीवारीक स्रोतले बताएको बताएको छ । उक्त समुहको आक्रमणबाट गम्भीर घाईते कार्कीको उपचारका क्रममा मिसन अस्पताल ओखलढुङ्गामा मृत्यु भएको नेपाली कंग्रेश ओखलढुङ्गाले जनाएको छ ।
यता राजधानीको वनस्थली स्थित राधेश्याम श्वीट्स हाउसमा एक १५ वर्षी बालक झुण्डीएको अवस्थामा फेला परेका छन् ।बालकको ना खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रह्रीले अनुसन्धान गरीरहेको छ ।

No comments:

Post a Comment